• बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत (अपडेट)

    काठमाण्डौ।बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा  मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको...

  • घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती

    बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्ट भएको सिमा प्रहरी चौकी धुलीले जनाएको छ । राती करिव ८ बजेतिर बिद्युत सर्ट भएर आग...

  • समुदायमा कोरोना देखिएपछि बझाङ जिल्लामा निषेधाज्ञा जारी

    बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा ९ जना र बुंगल नगरपालिका एक जना र बित्थड चिर गा...

  • चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास

    बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए । मेडिकलमा कार्यरत ति स्वस्थ्यकर...

  • महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना

    बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरह...

  • छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम

    बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । ...

  • बझाङमा ८ जना सहित सुदूरपश्चिममा ५० जनामा कोरोना पुष्टि

    बझाङ, मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर ८ र बझाङमा ८ जना र डडेल्धुराका दुई जनामा संक्रमण पु...

  • छान्नामा बाढी पहिरोको बितण्डा, दुई गाउँहरु पहिरोको उच्च जोखिममा

    बझाङ, भदौ ८गते । लगातारको बार्षाले जिल्लाको खप्तड छान्ना गाउँपालिकाका दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । खप्तड छान्ना गाउँपालिका ३ धडा गाउँ र सोही गाउँपालिको ७ को गोर्खालीको फाटे र किमशैन गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् । लगातार आएको बर्षाका साथै गाउँ मुनीबाट सडक खन्दा धडा गाउँ मुनीबाट पहिरो आउन सुरु भएपछि...

  • मैले मात्रै देउवालाई सभापतिमा हराउन सक्छु : शशांक कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।  पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...

  • बझाङमा स्क्रब टाईफसका विरामी बढ्दै

    बझाङ - कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा स्क्रब टाईफसका जोखीम समेत बढ्दै गएको छ । स्क्राब टाईफस गएको विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ । दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रब टाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर...