बझाङ । आफ्नो जन्म दिनको अबसरमा पत्रकार डिबी बिस्टले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थपना गरेको पत्रकार हित कोषमा तिन हजार रुपयाँ जम्मा गर्ने घोषणा गर्नु भएको छ । रेडियो खप्तड आवाजका स्टेसन म्यानेजर, उज्यालो , राजधानी दैनिकमा कार्यरत बिष्टले बैसाख १ गते परेको जन्म दिनको अबसरमा हित कोषमा आफ्नो जन्म दिनको खर्च घटाएर हि...
प्रदेश
-
-
पत्रकार महासंघ बझाङद्धारा पत्रकार हित कोष र नरेस स्मृती पत्रकारिता पुरस्कार स्थापना
बझाङ,। नेपाल पत्रकार महासंघ बझाङ शाखाको पहिलो बैठकले पत्रकार हित कोष तथा नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नव निर्वाचित पदाधिकारीहरुले पहिलो बैठकमा पत्रकार हित कोषको स्थापना गरि ३८ हजार पाँच सय जम्मा गर्नुका साथै नरेस स्मृती पत्रकारिता पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ ब...
-
बझाङमा हावाहुरी चल्दा १५ लाख बराबरको क्षेती
जिबन पातली बझाङ । खप्तड छान्ना गाउँपालीका वडा नं.७ को गोर्खाली गाउँमा हावाहुरीले गर्दा लाखौँको क्षेती भएको छ । आज दिउँसो २ बजे देखी करीब ५ बजे सम्म ३ घण्टा लगातार चलेको हावाहुरीका कारण क्षती प्ुगेको हो । गत बर्ष मात्रै ३० लाखमा बनेको आलु भण्डारण गर्ने रष्टिक स्टोर भवनको छाना र छानमा प्रगोग गरीएको प्लाईबेट उडाएको छ । रष...
-
बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ
जिबन पातली बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ परेका छन् । जयपृथ्वी नगरपालिका-६की १४वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा अध्यनरत १४बालिकालाई सोही बिद...
-
बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु
बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका- ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो । स्थानिय चार जना महिला आईतबार बिहा...
-
बित्थडचिर गाउँपालिकामा रास्ट्रपति रनिङ सिल्ड हुँदै
कर्ण धामी बझाङ । जिल्लाको बित्थडचिर गाउपालिकामा पालिका स्थरीय रास्ट्रपति रनिङ सिल्ड हुने भएको छ । स्वास्थ लागि खेलकुद रास्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ पालिका को आर्थिक सहयोग र बित्थडचिर गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा चैत्र १२ गते देखि रास्ट्रपति रनिङ सिल्ड प्रतियोगित सुरु हुने भएको छ । ख...
-
बझाङमा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन
सुनिल मण्डेल बझाङ । बझाङ जिल्लामा म हिड्छु मेरो प्रदेश हिड्छ अभियान कार्यक्रम संचालन भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यक्रम शुभारम्भ भएको हो । म हिड्छु मेरो प्रदेश हिड्छ अभियान सम्बन्धि जिल्लाका सरकारी कार्यलयका प्रमुखहरु तथा सरोकारवालहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम संचालन गर्दै कार्यक्रमको शुभारम...
-
छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राऊ
बझाङ । आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका एक ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्का...
-
बझाङकाे देउरामा शिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना
सन्जिता धामी बझाङ । बझाङकाे देउरामा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। केदारस्युँ गाउँपालिकाकाे नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाजले साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो । आयोजकका अनुसार देउरा बजारकाे खुला मञ्चमा फागुन २७ गते देखि चैत्र २ गते सम्म महोत्सव सञ्चा...
-
जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री बितरण
कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वड...











