बझाङ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन गरिएको छ । देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सहित मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा सहित शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घा...
समसामयिक
-
-
बझाङमा १४ वर्षीया किशोरीमाथी जबरजस्ति करणी, एक जना पक्राउ
बझाङ । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो। बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ...
-
बझाङमा एचपीभी खोप अभियान: १२ हजारभन्दा बढी किशोरीलाई खोप, लक्ष्यअनुसारको सफलता
रमेश बोहरा बझाङ माघ २२ गते देखि बझाङमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत १२ हजार १ सय २४जना बालिकाहरुले उक्त खोप लगाएका छन् । १२ हजार १ सय २८ लाई खोप लगाउनु पर्ने लक्ष्य स्वास्थ्य कार्यलयको राखेको थियो ।जिल्ला स्वास्थ्य कार्यालयका बझाङका अनुसार, जिल्लाका १२ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल...
-
श्रमजीवी पत्रकार संघ बझाङद्वारा आधारभूत पत्रकारिता तालिम सञ्चालन
बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो । हालसम्म पत्रकारितासम्बन्धी ताल...
-
साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण
बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...
-
सुदूरपश्चिमले सधैं नयाँ परिवर्तनका सपना देखिरहेको छ
(more…)...
-
खप्तड छान्ना गाउँपालिकामा सुरक्षा टोलीद्वारा सचेतना कार्यक्रम र विकास निरीक्षण सम्पन्न
खप्तड छान्ना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले विशेष भ्रमण सम्पन्न गरेको छ । टोलीमा राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा पर्साद भट्ट , जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर जोशी, डिभिजन कार्यालय प्रमुखलगायतका पदाधिकारी ...
-
कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ । तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।...
-
मष्टा गाउँपालिकाको भवन बनाउन १५ रोपनी जग्गा दिने स्थानियलाई सम्मान
मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःशुल्क दान गरेका हुन् । गाउँपालिकालाई निःशुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत...
-
विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जयपृथ्वी नगरपालिकाको सक्रियता
बझाङको जयपृथ्वी नगरपालिकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित हरेक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 21
- Next Page »










