जिल्लाको खप्तडछाान्ना गाउँपालिकाका लगात जिल्लाका सबै स्थानीय तहहरुको निती तथा कार्यक्रम सार्बजनिक गरिएको छ । असार १० गते भित्र स्थाीय तहहरुले निती तथा कार्यक्रम ल्याई सक्नु पर्ने कानुनी प्रवधान अनुसार सबै स्थानीय तहहरुले निती तथा कार्यक्रम ल्याएका हुन । प्राय जसो अधिकाशं पालिकाहरुले शिक्षा , स्वास्थ्य , कृषी र भौतिक...
समसामयिक
-
-
पालिकाहरुले आज आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउँदै
पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । सात सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनि...
-
खानेपानीको अभाव हुदा एक घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता
खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको केदार स्यु गाउँपालिका वडा नं – ७ काडाचौर र भामचौरका स्थानीयहरूले गुनासो गरेका छन् । गाउँमा खानेपानीको अभाव भएदेखि गाउँबाट एकघण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय सरिता धामिले दुखेसो पोख्नु भयो । ...
-
साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति
बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो । आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मान...
-
बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गयो
बझाङ – बझाङमा काफलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । जिल्लाको बुङगल नगरपालिका वडा नम्बर १० डौडकी अन्दाजी ४५ वर्षिया प्रमा बागको आज विहिबार काफलको रुखबाट खसेर एक ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बत्थडचिर गाउँपालिका – ७ स्थित ठुलीखाली भन्ने जंगलमा काफल टिप्न गएकि प्रमाको आज बिहिवार दिउँसो १२ बजे...
-
खप्तडछान्ना गाउँपालिका – ७ गोर्खालीमा चट्याङ लागेर ४ जना घाइते, एक घर सहित भैंसी जलेर नष्ट
बझाङको खप्तडछान्ना गाँउपालिका – ७ गोर्खालिमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । घाइते हुनेमा स्थानिय फिट्टु खड्काको श्रीमती बेलु देवि खड्का, उनको ८ वर्षिय छोरा एकेन्द्र बहादुर खड्का, लुड्कि देव...
-
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु
बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। केदारस्युँ गापालिका वडा नम्बर ८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो। मृत धामी बिहीबार साँझ घरबाट निस्केका र साझँसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्दा शुक्रबार बिहान चडेपानी भिरबाट खसेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।...
-
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : मर्यादित काम, श्रमिकको सम्मानमा जोड
आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । विश्व भरका मजदुरले दिवसलाई...
-
खप्तडछान्ना गाउँपालिकामा बाँदर आतंक, किसानलाई बाली जोगाउनै मुस्किल
बझाङ – यतिबेला हिउँदेबाली अन्र्तगत गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु भित्र्याउने समय भएको छ । बझाङका किसानहरु पनि आफुले मिहेनत गरेर लगाएको अन्नबाली भित्र्याउन निकै उत्साहित छन् । तर जिल्लाको खप्तडछान्ना गाउँपालिकामा भने किसानहरुलाई बाँदरबाट बाली जोगाउनै मुस्किल परेको छ । पाक्नै लागेको गहुँ, जौं, मुसुरो लगाएतका बालीहरु ...
-
ज्यान जोखिममा राखेर यार्सा संकलन गर्नेहरु हिमाली पाटनतिर जान थाले
बझाङ । हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन् । नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपा...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 22
- Next Page »











