अर्थ Archives - Khaptad Aawaj
Wednesday June 3, 2026  |  
Menu
  • गृहपृष्ठ
  • समसामयिक
  • समाचार
    • प्रदेश
      • प्रदेश 1
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली
      • प्रदेश २
      • सुदूरपश्चिम
    • बझागं
  • विचार/ब्लग
    • अन्तर्वार्ता
  • अर्थ
    • बैंकीगं
    • पर्यटन
    • कृषी
    • उर्जा
  • मनोरञ्जन
    • मोडल
    • संगीत
    • बलिउड / हलिउड
  • राजनीति
  • साहित्य
    • कथा
    • सन्देश
    • मेरो पत्र
    • मुक्तक
    • कबिता
    • गजल
  • मल्टीमिडिया
    • मल्टीमिडिय
    • फोटो फिचर
    • रेडियो कार्यक्रम
  • बिबिध
    • खेलकुद
    • शिक्षा
    • प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • जीवन शैली
    • अनौठो बिश्व

अर्थ

  • अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

    भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...

  • लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा नवीन बहादुर सिंह

    लोकतान्त्रिक निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा नवीन बहादुर सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। सोमबार सदरमुकाम चैनपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सिंह अध्यक्षमा चयन भएका हुन्। संघको उपाध्यक्षमा बिरेन्द्र बिष्ट र रमेश बहादुर कुवर, महासचिवमा युवराज सुर्मेली, उपमहासचिवमा मिलन कुवर र गणेश बोहरा निर्वाचित भए...

  • सूचना अधिकारी तथा चर्चित मोडेल दशरथ जप्रेलको अभिनयमा ‘पापाकी परी’ सार्वजनिक देउडा गीतमा अभिनय गरीसकेका जप्रेलले फेरि देखाए खतरा प्रस्तुति

    घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’पापाकी परी सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। यस गीतमा मोडेल दशरथ जप्रेल, आरति खड्काे अभिनय रहेकाे छ। क्यामेरामा सुरज थापा,सम्पादकमा कमल थापा...

  • केदारस्युँमा एकल महिलालाई आत्मनिर्भर बनाउन ७ दिने अचार बनाउने तालिम सम्पन्न

    केदारस्युँ गाउँपालिका–५ मा एकल महिलाहरूलाई लक्षित गरी ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।गाउँपालिका उपाध्यक्ष मनिषा धामीका अनुसार तालिम फागुन ११ गते सुरु भई निर्धारित ७ द...

  • केदारस्युँ गाउँपालिका-५ मा एकल महिलाका लागि अचार बनाउने तालिम सुरु

    केदारस्यु गाउँपालिका उपाध्यक्ष कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा एकल महिलाहरूलाई लक्षित गरी सात दिने अचार बनाउने तालिम सुरु भएको छ। गाउँपालिकाका उपाध्यक्ष मनिशा धामीका अनुसार एकल महिलाहरूको आर्थिक सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो। "हामीले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सुरु गरेका हौं। यस...

  • साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण

    बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...

  • स्थानीय स्राेत व्यक्ति पहिचान तथा त्रैमासिक समीक्षा कार्यक्रम  सम्पन्न ।

    (more…)...

  • यस वर्ष धान उत्पादन बढ्यो, ५९ लाख ५५ हजार मेट्रिक टन फल्यो

    यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो । समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, ...

  • पालिकाहरुले आज आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउँदै

    पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । सात सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनि...

  • खप्तडछान्ना गाउँपालिका – २ मा सञ्चालित कृषक पाठशाला कार्यक्रमको समापन

    बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर २ देहलीमा सञ्चालन भएको आलुबाली उत्पादन कृषक पाठशालाको समापन भएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा गत माघ १४ गतेदेखी सञ्चालन गरिएको उक्त पाठशाला कार्यक्रम आज बुधबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो । देहली गाउँमा रहेको खापरदेव कृषक पाठशालाले गाउँको करीब आधा रोपनी ...

    • 1
    • 2
    • 3
    • …
    • 5
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

  • प्रविधिमैत्री बन्दै नेपाली काङ्ग्रेस : सहमहामन्त्री प्रकाश रसाइलीद्वारा गृह वडामै पुगेर क्रियाशील सदस्यता अध्यावधिक

  • खप्तडछान्ना गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

  • खप्तडछान्ना गाउँपालिकामा वास  योजना निर्माण प्रक्रिया सुरु

  • बझाङ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व: कमल बहादुर सिंहद्वारा पदभार ग्रहण

  • दृष्टि फिर्ता दिलाउने अभियान: खप्तड छान्नामा १५४ जनाको आँखाको अपरेशन सफल

  • खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

  • खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए

  • बझाङमा काङ्ग्रेसको लहर, २६ वर्षको विरासत पुनःस्थापित गर्ने अभियानमा नेता–कार्यकर्ता

  • बझाङमा सत्ता संग्राम: काङ्ग्रेस उकासिँदै, एमाले दबाबमा

  • बिजगडाबाट ऐतिहासिक सन्देश: बझाङ काङ्रेस एक ढिक्का, २६ वर्षअघिको विरासत फर्काउने दृढ अठोट

तथ्य सहित सत्यको खोजी,गलत पात्र र प्रबृतीको उत्खनन् तथा समुन्नत समाजको निर्माणको सत् प्रयास

हाम्रो टिम

संचालक / प्रधानसम्पादक : शैलेन्द्र रोकाया
सम्पादक : शुवासचन्द्र रोकाया
सह- सम्पादक : बिर्ख बोहरा
समाचारदाता : शुभकामना कुमारी रोकाया, सबिन कठायत , कपिल रोकाया ,शिब रोकाया, भेषराज बिस्ट

सम्पर्क

खप्तड मिडिया हाउस द्वारा संचालित
सुचना बिभाग दर्ता न. २५९१ / २०७७ / ०७८
जयपृथ्बी नगरपालिका १० बझाङ
फोन: ०९२ ४२१२५४, ९८४८४८१७७७
Email: latter.khaptad@gmail.com

Find us on Facebook

Radio Khaptad Awaz

© 2020 Khaptad Awaz, All Right Reserved.

Powered by:Bikashsoft Technology