• भर्चुअल पद्धति मार्फत नेपाली काग्रेस खप्तडछान्ना द्वारा बीपी जयन्ती मनायो

    बझाङ । नेपाली कांग्रेस खप्तडछान्नाले जननायक बीपी कोइरालाको १०७औं जन्मजयन्ती भर्चुअल पद्धति जुम मिटिङ मार्फत सम्पन्न गरेको छ । बीपी जयन्तीको अवसरममा आयोजित कार्यक्रममा “नेपाली कांग्रेस खप्तडछान्नाको वर्तमान स्थिती र भोलिको कार्यदिशा“ बिसयमा छलफल भएको हो । कार्यक्रममा उपस्थित नेता तथा अतिथिहरुले जननायक बीपी कोइराला प्रत...

  • नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ...

  • ने.बि.संघ बाजुराले मनायो १०७ औ बिपी जयन्ती

    बाजुरा । नेपाल विद्यार्थी संघ बाजुरा द्वारा आयोजित " वर्तमान परिवेशमा बिपि बिचारको सान्दर्भिकता" बिचार गोष्ठी सदरमुकाम  मार्तडीमा सम्पन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता, पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरिले बिपि को बाटो भनेकै समाजसेवाको बाटो भएको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा...

  • बीपी जन्मजयन्तीः यस्तो छ नेपाली राजनीतिमा बीपीको योगदान

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शास...

  • समुदायमा कोरोना देखिएपछि बझाङ जिल्लामा निषेधाज्ञा जारी

    बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा ९ जना र बुंगल नगरपालिका एक जना र बित्थड चिर गा...

  • चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास

    बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए । मेडिकलमा कार्यरत ति स्वस्थ्यकर...

  • यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की

    बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...

  • सेनाका एक दर्जन महासेनानीको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् निर्णय

    काठमाडौँ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । साथै महासेनानी दिपेशजंग शाहसमेत १२ महासेनानीको सरुवा गरिएको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतीलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिए...

  • टिका लगाएको भरमा नेकपा प्रबेशको झुट्टा आरोप

    बझाङ । टिका लगाएको भरमा नेकपामा प्रबेश गरेको झुटा प्रचार गरि आफ्नो चरित्र हत्या गरेको भन्दै पुर्व गाबिस अध्यक्ष डम्मर बहादुर रोकायाले आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायतका नेताहरु संग टिका लगाएर नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको फोटाहरु सामाजिक सन्जालमा भाइरल भएपछि पुर्...

  • जिल्लाको अवस्था बुझ्न प्रदेशको संसदीय टोली बझाङमा

    बझाङ । जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउँसो बझाङ चैनपुर पुगेको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा क...