बझाङ। पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको बझाङ जिल्लाकै विकट साईपाल गाँउपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको काम सुचारु भएको छ । एक हप्ता अघि मात्रै हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी भएपछि पुल को काम अघि बढेको हो । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा इङलद्धार पुल ठेक्का सम्झौता भएको पा“च वर्ष पछि स...
समाचार
-
-
यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की
बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...
-
बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर
बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् । यस्तै सर्जिकल मास्कको केही मेडीक...
-
शक्ती र सत्ताको प्रभाबमा बझाङ प्रहरीः काग्रेस नेता भण्डारीलाई अभद्र ब्यवहार गर्ने लाई प्रक्राउ गरेन्
बझाङ । नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका दंगाजीका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रम स्थलमा आएर धम्क्याउने खड्कालाई का...
-
बझाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
बझाङ। जिल्लामा थप एक जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ । बिहिबार डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ की एक २१ वर्षीय युवती रहेकी जिल्ला अस्पातालले जनाएको छ । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । यसैबीच एक जनाको कोरोना संक्रमणका कारण र ए...
-
जिल्लाको अवस्था बुझ्न प्रदेशको संसदीय टोली बझाङमा
बझाङ । जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउँसो बझाङ चैनपुर पुगेको थियो । जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट तथा क...
-
ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्ति, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइँदै
काठमाडौं । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले बुधबार संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ...
-
छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम
बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । ...
-
छान्नामा बाढी पहिरोको बितण्डा, दुई गाउँहरु पहिरोको उच्च जोखिममा
बझाङ, भदौ ८गते । लगातारको बार्षाले जिल्लाको खप्तड छान्ना गाउँपालिकाका दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । खप्तड छान्ना गाउँपालिका ३ धडा गाउँ र सोही गाउँपालिको ७ को गोर्खालीको फाटे र किमशैन गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् । लगातार आएको बर्षाका साथै गाउँ मुनीबाट सडक खन्दा धडा गाउँ मुनीबाट पहिरो आउन सुरु भएपछि...
-
मैले मात्रै देउवालाई सभापतिमा हराउन सक्छु : शशांक कोइराला
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...










