घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’पापाकी परी सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। यस गीतमा मोडेल दशरथ जप्रेल, आरति खड्काे अभिनय रहेकाे छ। क्यामेरामा सुरज थापा,सम्पादकमा कमल थापा...
जीवन शैली
-
-
केदारस्यूँ गाउँपालिकाले नयाँ वर्षलाई लक्षित गरी बजार अनुगमन , म्याद नाघेका सामग्री नष्ट
नयाँ वर्ष नजिकिँदै गर्दा केदारस्यूँ गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ। शनिबार गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रहरू – झोता, चौडाम बगर र रायल बजारमा संयुक्त रूपमा बजार अनुगमन गरिएको हो। अनुगमन टोलीमा गाउँपालिकाका प्रतिनिधि घरेलु तथा साना उद्योग कार्यालय, जिल्...
-
खतरनाक प्रेम अस्पताल संकटमा: एम्बुलेन्ससहित चालक फरार, बिरामीहरू जोखिममा
बझाङ जिल्ला अस्पतालको स्वास्थ्य सेवा समस्या भएको छ, जब अस्पतालका एम्बुलेन्स चालक नरेन्द्र बम्म अस्पतालकै एम्बुलेन्स लिएर एक विवाहित महिलासहित फरार भएका छन्। मंगलबार राति सिमखेतकी एक स्थानीय महिला बम्मद्वार फरार भएकि हुन्। बम्मले सरकारी एम्बुलेन्सलाई निजी प्रेम प्रसंगमा प्रयोग गरेपछि अस्पतालमा आकस्मिक सेवामा गम्भीर अस...
-
बझाङमा चट्याङ लागेर एक वृद्धकाे मृत्यु, पहिराे र वर्षाले सडक अवरुद्ध
बझाङ जिल्लाको विथ्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। ७८ वर्षीय धाैले बोहरा आज साँझको वर्षासँगै परेको चट्याङको चपेटामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यता, केदारस्युँ गाउँपालिका–९ स्थित पौडी (ढोड्याखेत) बजारमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको छ। सडक अबरुद्...
-
मेलोमा लागेको आगो सामुदायिक वनमा सल्किँदा एक जना घाइते
बझाङ जिल्लाको थलारा गाउँपालिका–६ मा खर मेलोमा लगाइएको आगो सामुदायिक वनमा सल्किँदा आगो निभाउने क्रममा एक जना घाइते भएका छन्। आज बिहिवार दिउँसो १२:३० बजेको समयमा धर्म भट्टराई ले आफ्नो घर नजिकै खर मेलोमा आगो लगाउने क्रममा उक्त आगो नजिकै रहेको जामकोट सामुदायिक वनमा सल्किएको थियो। आगो निभाउने क्रममा सोही स्थानका ५६ वर्षीय...
-
सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै शाहले आक्रोश व्यक्त गरेका हुन् । सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘क...
-
जिल्ला प्रशासन कार्यालय बझाङकाे आग्रह: मर्यादित रूपमा होली मनाउन अनुरोध
जिल्ला प्रशासन कार्यालय बझाङले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो । प्रशासनले होली मनाउने नाममा कसैको इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका कुनैपनि व्यवहार ग...
-
बझाङदीप क्याम्पस स्ववियु निर्वाचन: रोशन भण्डारीको नेतृत्वमा नेविसंघ-अनेरास्ववियु गठबन्धनको उम्मेदवारी
बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...
-
मोडेल दशरथ जप्रेलको दमदार अभिनयसहित ‘मान्न्नि छौकि सौराई’ देउडा गीत सार्वजनिक
घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’मान्न्नि छौकि सौराई’ सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। परम्परागत देउडा भाकालाई आधुनिक संगीत संयोजनसहित प्रस्तुत गरिएको यस गीतमा मोडेल दशरथ ज...
-
केदारस्युँमा एकल महिलालाई आत्मनिर्भर बनाउन ७ दिने अचार बनाउने तालिम सम्पन्न
केदारस्युँ गाउँपालिका–५ मा एकल महिलाहरूलाई लक्षित गरी ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।गाउँपालिका उपाध्यक्ष मनिषा धामीका अनुसार तालिम फागुन ११ गते सुरु भई निर्धारित ७ द...










