बझाङ ः १०७ औ बिपी जन्म जयन्तिको अवसर पारेर बझाङमा बिपी कोइराला युवा नेतित्व विकास मञ्च जिल्ला कार्य समितिको गठन गरिएको छ । जसको अध्यक्षमा खगेन्द्र खड्का, उपाअध्यक्षमा दिनेश साउद , महिला उपाअध्यक्षमा सिता खड्का, सचिवमा सिद्धराज जोशी , सहसचिवमा विनोद कठायत लगाएका १२ ओटा स्थानियतह समेटेर २५ जना सदस्यको कार्य समिति गठन गरि...
बझागं
-
-
बाग्लुङमा बाढीपहिरोः शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत (अपडेट)
काठमाण्डौ।बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको...
-
घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती
बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्ट भएको सिमा प्रहरी चौकी धुलीले जनाएको छ । राती करिव ८ बजेतिर बिद्युत सर्ट भएर आग...
-
समुदायमा कोरोना देखिएपछि बझाङ जिल्लामा निषेधाज्ञा जारी
बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा ९ जना र बुंगल नगरपालिका एक जना र बित्थड चिर गा...
-
दुर्गाथली गाउँपालिकाका दुई वडामा ४७ जनामा कोराना पुष्टि भए संगै र दुर्गाथली र छाप्तड छान्ना निषेधाज्ञा
बझाङ । दुर्गाथली गाउँपालिका दई वटा वडाका ४७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ । दुर्गाथली गाउँपालिका ४ र ५मा सनिबार १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जिल्ला अस्पाताल बझाङले जनाएको छ । शनिबार र आईतबार संक्रंमितको संख्या बढे संगै दुदर्गाथली गाउँपालिकाको ४ र ५ वडामर खप्तड छान्ना गाउँपालिकाका ६ पाटादेबलमा निषेधा...
-
महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना
बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरह...
-
५ बर्ष देखि अलपत्र बझाङको ईमिल्दारको झोलुङगे पुलको काम सुरु
बझाङ। पाँच बर्ष देखी अलपत्र अवस्थामा रहेको बझाङ जिल्लाकै विकट साईपाल गाँउपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको काम सुचारु भएको छ । एक हप्ता अघि मात्रै हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी भएपछि पुल को काम अघि बढेको हो । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा इङलद्धार पुल ठेक्का सम्झौता भएको पा“च वर्ष पछि स...
-
यार्साले बदल्यो दलितको जनजिवन, खरले छाएको छानो पक्की
बझाङ। खरले छाएका स–सना घरहरु । अस्त ब्यस्त बसाई बसाई । जताजतै फोहोरै फोहोर आज कुरा आज भन्दा दश बर्ष अगाडी हो । सुर्मा गाउँपालिका ३ गैरीगाउँमा बसोबास गर्दै आएका दलित समुदायको जिबनशैली परिबर्तन भएको घेरै भएको छैन् । आजभोली झट्टै हेर्दा यो गाउँ हुने खाने गैर दलितहरुको बस्ती जस्तै लाग्ने मात्र होईन दुर्गम गाउँको सुगम बजार ...
-
टिका लगाएको भरमा नेकपा प्रबेशको झुट्टा आरोप
बझाङ । टिका लगाएको भरमा नेकपामा प्रबेश गरेको झुटा प्रचार गरि आफ्नो चरित्र हत्या गरेको भन्दै पुर्व गाबिस अध्यक्ष डम्मर बहादुर रोकायाले आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायतका नेताहरु संग टिका लगाएर नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको फोटाहरु सामाजिक सन्जालमा भाइरल भएपछि पुर्...
-
छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम
बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । ...










