कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वड...
बझागं
-
-
पत्रकार रोकाया लिलानाथ युवा पुरस्कारबाट सम्मानित
बझाङ । गोरखापत्र दैनिकका समाचार दाता तथा रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकाया लिलानाथ युवा पुरस्कार २०७७बाट सम्मानित हुनु भएको छ । कैलाली बहुमुखी क्याम्पस बिद्यार्थी साहित्य प्रतिष्ठानले आयोजना गरेको बार्षिक उत्सबको कार्यक्रममा साहित्य तथा पत्रकारिताका माध्यामबाट सुदूरपश्चिम प्रदेशका शिक्षा, भाषा, लोक साहित्य ,...
-
पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा
सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...
-
मृतक अमृत सिंहको खुडा प्रहार गरेको स्थानमै नेपालि काङ्ग्रेस को बृहत् आम सभा
बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा -३ पाटागाउँमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले मृतक अमृत सिंह (लखन) श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको असम्बैधानिक कदम का विरुद्ध बृहत् आम सभा गरेको छ । कार्यक्रमका प्रमुख अथिती पुर्व राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह विशिष्ट अतिथी नेपाल विधार्थी संघका केन्द्रिय अध्...
-
बीपी स्टडी युथ सर्कल बझाङको अध्यक्षमा रोकाया चयन
बझाङ । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको जिल्ला अध्यक्षमा पुस्पराज रोकाया चयन भएका छन । रोकाया लामो समय देखि बीपी कोइरालाको जी...
-
जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण
बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...
-
जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...
-
बझाङका उच्च हिमाली भेगमा भारी हिमपात
सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्ल...
-
भरूवा बन्दुक बोकेर कालिज मार्न हिंडेका दुई जना पक्राउ
सुरेश सिंह बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवा...
-
बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव
बझाङ । बझाङ्गको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पदपूर्ति हुन सकेको छैन् । वि.स. २०४८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा एक जना एम्बिबिएस ...











