बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभए पछि उनलाई आइतबार राति नै ...
बझागं
-
-
बझाङमा जिप दुर्घटना,चार जना घाइते
बझाङ : बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा सोमबार बिहान १० बजे जीप दुर्घटना भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा तलकोट १ का ५६ वर्षिय बिर बहादुर बम, सोहि ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, ज...
-
अज्ञात समुहले तोडफोड गरेको खप्तडछान्नाको टावर सुचारु
जिल्लाको खप्तडछान्ना गाउँपालिकामा अज्ञात समुहले तोडफोड गरेको नेपाल टेलिकमको टावर सनिवारबाट सन्चालनमा आएको छ । नेपाल टेलिकम डडेलधुरा र क्षेत्रिय निर्देशनालय अत्तरियाबाट शुक्रबार आएको टोलीले सनिवार मर्मत गरि सुचारु गरेको हो । कार्यालय प्रमुख बिश्नु भण्डारीले टावरमा क्षती भएका सबै उपकरणहरु नया फेरेर मर्मत गरे पछि स...
-
‘बझाङ उद्योग वाणिज्य संघ कप २०८१’ सम्पन्न, भलिबलको उपाधि डोटीको शिखर नगरपालिकालाई
बझाङ : शिलदेवी मेलाको अवसरमा सञ्चालित "उद्योग वाणिज्य संघ कप २०८१" सम्पन्न भएको छ । सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् । पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालि...
-
बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारको क्रममा मृत्यु
बझाङ : बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ८ कि जुना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानकोट पुलबाट नदीमा हाम फालेकी युवतीको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी किशोर जोशीले जानक...
-
देशभर चिसो बढ्यो, आज देशका केही ठाउँमा बदली र वर्षा
देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ । बितेका चार/पाँच दिनदेखि काठ...
-
सिलदेबी मेलाको अबसरमा आयोजित “उद्योग बाणिज्य संघ कप २०८१”को तयारी पुरा
सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठूलो ऐतिहासिक तथा पर्यटकिय सुर्मा देबी मेला (शिलदेबी)को अवसरमा सुदूरपश्चिम प्रदेशकै सबै भन्दा बढी धनराशीको भलिवल प्रतियोगिताको आबस्यक तयारी पुरा भएको छ । बझाङ उद्योग बाणिज्य संघले आयोजना गरेको “चौथो उद्योग बाणिज्य कप २०८१” लागी सम्र्पुण तयारी पुरा भएको पत्रकार सम्मेलन म...
-
अज्ञात समूहद्वारा खप्तडछान्नाको रिपिटर टावर तोडफोड, स्थानीय नागरिक सम्पर्कविहिन
बझाङ : बझाङको खप्तडछान्ना गाँउपालिका यतिवेला सञ्चारविहीन भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरेपछि स्थानिय नागरीकहरु इन्टरनेटको पहुँच बाहिर छन्। नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा लाखौँ मूल्य बराबरका उपकरणमा क्षति भएको छ । गाउँपालिकाको मुख्य रिपिटर ...
-
खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार
बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् । जिल्लामा सवारी साधनहरुले यात्रु...
-
बझाङका तीन स्थानमा टेलिकमको अप्टिकल फाइवर लाइन विस्तार
बझाङ : नेपाल टेलिकम बझाङ शाखाले बझाङका तीन स्थानमा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार गरेको छ । टेलिकमले केदारस्युँ गाउँपालिकाको देउरा, झोता र वित्थडचिर गाउँपालिकाको देउलेकमा पहिलोपटक ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 53
- Next Page »











