• छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राऊ

    बझाङ । आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका एक ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्का...

  • बझाङकाे देउरामा शिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना

    सन्जिता धामी बझाङ । बझाङकाे देउरामा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ। केदारस्युँ गाउँपालिकाकाे नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाजले साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो । आयोजकका अनुसार देउरा बजारकाे खुला मञ्चमा फागुन २७ गते देखि चैत्र २ गते सम्म महोत्सव सञ्चा...

  • जन्मदिनको अवसर पारी शैक्षिक सामाग्री बितरण

    कर्ण धामी बझाङ । २७ औ जन्मदिनको अवसर पारेर केदारस्युँ गाउँपालिका वडा न १ युवा संघका ईन्चार्ज सुमन भण्डारी ( क बाहुन ) ले पालिकाका विभिन्न बिद्यालाय लाई शैक्षिक सामाग्री बितरण गरेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा न १ चौडाम स्थित भगवती आधारभुत बिद्यालय पालिकाकै वडा न १ को बेताल माध्यामिक बिद्यालय रातापानी र वड...

  • पत्रकार रोकाया लिलानाथ युवा पुरस्कारबाट सम्मानित

    बझाङ । गोरखापत्र दैनिकका समाचार दाता तथा रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकाया लिलानाथ युवा पुरस्कार २०७७बाट सम्मानित हुनु भएको छ । कैलाली बहुमुखी क्याम्पस बिद्यार्थी साहित्य प्रतिष्ठानले आयोजना गरेको बार्षिक उत्सबको कार्यक्रममा साहित्य तथा पत्रकारिताका माध्यामबाट सुदूरपश्चिम प्रदेशका शिक्षा, भाषा, लोक साहित्य ,...

  • पाँच बर्षिया छोराको भविष्यका लागी गाँउ गाँउ चार्दै दृष्टि विहीन बुबा

    सुनिल मण्डेल बझाङ । बुढाबुढी दुबै जना दृष्टि विहीन छन् । उमेरले दुबै जना पाका छन् । तर छोरा भने भर्खर ४ बर्ष पुरा हुन थाल्यो । आफ्नो चिन्ता भन्दा पनि  दुबै बुढा बुढीलाई त्यही नाबालक छोराको लालन पालन कसरी गर्ने भन्ने चिन्ताले  बेला बेला झस्काई रहन्छ । विहान बेलुकाको एक छाक टार्न पनी धौ धौ पर्ने उनको आम्दानीको श्रोत भनेक...

  • मृतक अमृत सिंहको खुडा प्रहार गरेको स्थानमै नेपालि काङ्ग्रेस को बृहत् आम सभा

    बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा -३ पाटागाउँमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले मृतक अमृत सिंह (लखन) श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको असम्बैधानिक कदम का विरुद्ध बृहत् आम सभा गरेको छ । कार्यक्रमका प्रमुख अथिती पुर्व राज्यमन्त्री अर्जुन जंग बहादुर सिंह विशिष्ट अतिथी नेपाल विधार्थी संघका केन्द्रिय अध्...

  • बीपी स्टडी युथ सर्कल बझाङको अध्यक्षमा रोकाया चयन

    बझाङ । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको जिल्ला अध्यक्षमा पुस्पराज रोकाया चयन भएका छन । रोकाया लामो समय देखि बीपी कोइरालाको जी...

  • जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

    बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...

  • जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग

    बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...

  • बझाङका उच्च हिमाली भेगमा भारी हिमपात

    सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्ल...