बझाङ । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको जिल्ला अध्यक्षमा पुस्पराज रोकाया चयन भएका छन । रोकाया लामो समय देखि बीपी कोइरालाको जी...
बझागं
-
-
जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण
बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...
-
जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...
-
बझाङका उच्च हिमाली भेगमा भारी हिमपात
सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्ल...
-
भरूवा बन्दुक बोकेर कालिज मार्न हिंडेका दुई जना पक्राउ
सुरेश सिंह बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवा...
-
बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव
बझाङ । बझाङ्गको वित्थडचिर गाउँपालिका–४ स्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको छ । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी पदपूर्ति हुन सकेको छैन् । वि.स. २०४८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा एक जना एम्बिबिएस ...
-
बझाङमा हावाबाट २४ किलोवाट क्षमताको विद्युत उत्पादन
सुनिल मण्डेल बझाङ । बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा ...
-
बालगृह बनाए पछि बेसाहारा बालबालिकालाई साहारा
बझाङ । बझाङको बुंगल नगरपालिकाले एउटा अनाथ बालगृह बनाई दिएपछि त्यहाँ पालिका भित्र रहेका बेसाहारा अनाथ बालबालिकाहरुलाई साहार मिलेको छ । आमा बुवा तथा घरको अभिभावक नभएका बालबालिकाहरुलाई पालन पोष्गाण तथा शिक्षा दिनका लागी नगरपालिकाले अनाथ बाल गृह सञ्चालनमा ल्याएको हो । अहिले त्यहाँका १३ जना बुबा आमा गुमाएका गाउँ घरमा बेसाह...
-
खप्तड छान्ना गाउँपालिकाले अपाङ्ता भएका ब्यक्तिलाई रेडियो र सिरक बितरण
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले पालिका भित्र रहेका अपाङ्ता भएका ब्यक्तिहरु लाई रेडियो र सिरक बितरण गरेको छ । आईतबार गाउँपालिकाको कार्यलय घाँटखोलामा एक औपचारिक कार्यक्रमको आयोजना गरि क बर्गको अपाङ परिचय पत्र पाएका २९ जनालाई प्रति ब्यक्ति एक सेट रेडियो र एक वटा न्यानो सिरक बितरण गरेको हो । सारिरिक रुपले अशक्त ...
-
भिरबाट धकेलेर हत्या, एक जना पक्राउ
बझाङ, । बझाङको छबिसपाथीभेरा गाउँपालिका ३ झोडेखेल्नामा भएको हत्याको घटना सेलाउन नपाउदै फेरि भिरबाट धकेलेर एकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो । शुक्रबार स्थानीय बजारबाट संगै मदिरा सेवन गरि घर छबिसपाथीभेरा गाउँपालिका ७का ३३ वर्षिय लव ब...











