बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि नेपाल तरुणदलका छबपिाथीमेरा गाउँपालिकाका सदस्य अमृत सिंहको हत्याको बिरोधमा देशका बिभिन्न जिल्लाहरुका बिरोध प्रर्दषन गरिएको छ । बुधबार नेबिसंघले सदरमुकाम चैनपुरमा बिरोध प्रर्दष्g गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ । त्यस्तै हत्याको बिरोधमा ...
मुख्य खबर
-
-
छबिस हत्या काण्ड ः वडा अध्यक्ष सहित चार जना पक्राउ
बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको हो । आक्रमण...
-
खुँडा प्रहार गरेर काग्रेस कार्यकर्ताकोे हत्या, हत्याको आशंकामा वडा अध्यक्ष सहित दुई जना पक्राउ
बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताले जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरेको हो । आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी...
-
निर्वाचनका लागी तयार रहन मन्त्री ठकुन्नाको आग्रह
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर बैसाखमा चुनावको मिती तोके संघीय मामिला तथा समान्य प्रसासन मन्त्री गणेश ठकुन्नाले निर्वाचनका लागी तयार रहन आग्रह गर्नु भएको छ । नेकपा केपी पक्षले सदरमुकाम चैनपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेपाली जना ताजा जनादेशको पइामा रहेको बताउदै सबै नेता कार्यक्रर्ताहरुले निर्वा...
-
जेष्ठ नागरिकलाई खप्तड छान्ना गाउँपालिकाको कम्मल कोसेली
बझाङ । चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो । गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम...
-
संसद बिधटनको बिरोधमा बिबेकशिल साझा र अनेरास्वबियुले गर्यो बिरोध प्रर्दसन
प्रधानमन्त्री केपी सर्मा ओलीले असंबैधानिक तरिकाले संसद बिघटन गरि देशलाई बर्वादी तिर धकेलेको भन्दै बिबेकशिल साझा पाटी बझाङ र अनेरास्वबियु बझाङले बिरोध प्रर्दसन गरेको छ । छुट्टा छुट्टै तरिकाले दबै संगठनले सदरमुकाम चैनपुरमा नाराबाजी गर्दै बिरोध गरेका हुन् । बिरोध सभालाई सम्बोधन गर्दै बिबेकशिल साझाका संयोजक नगेन्द्र खड्का...
-
खड्काले बनाए २२ लाखमा सेती नदीमा गाडी तर्ने पुल ( फोटो फिचर )
बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाका एक स्थानीयले आफ्नो ब्यक्तिगत लगानीमा सेती नदीमा गाडी तर्ने पुल बनाएका छन् । खप्तड छान्ना ३ दारुगाउँ घर भएका सिद्धराज खड्काले २२ लाख ९१ हजारको लगानीमा सेती नदीको तमैलमा गाडी जाने पुल बनाएका हुन् । सेती नदीमा पक्की पुल नभएपछि जिल्लाको खप्तड छान्ना गाउँपालिका र बाजुरा जिल्लामा सम...
-
एक लाख ६२ हजार सहित ७ जना जुवाडे पक्राउ
बझाङ । सदरमुकाम चैनपुरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले छापा हान्दा केही जुवाडेहरुलाई प्रहरीले नै मुल गेटबाट भगाएको आरोप लागको छ । सोमबार सदरमुकाम स्थित कृर्षि विकास वैंकको तेस्रो तलामा ठेकेदार शेर बहादुर बोहराको घरमा जिल्लामा ठेकेदार कर्मचारीहरु जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । प्रहरी नायब उप...
-
बझाङ धनगडी उडान तालिका सार्बजनिक , भाडादर भने महंगो भएको गुनासो
बझाङ ः बझाङमा मंगलबार देखि नियमित हवाइ सेवा सञ्चालन गर्न कार्यतालिका सार्बजनिक भएको छ । हप्ता दुई दिन बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको बताइएको छ । धनगढीबाट बझाङको भाडा दर भने ५ हजार ४८ रुपैंया कायम गरिएको छ । समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते नि...
-
बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या
बझाङ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा २ की एक १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको छ । बुधबार बेलुका मष्टा गाउँपालिका २ की १२ बर्षिया नाम सम्झना कामीको बलात्कारपछि हत्या भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक बालिकाका बाजे गोर्ख कामीले भन्नुभयो,बुधबार बेलुका ४ ः ३० बजे उहाँको गाउँ खिकालाबाट पशुचौपया बाँध्न ...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 55
- Next Page »










