• स्वास्थ्य परीक्षण भन्दै कर्मचारी निस्किन थालेपछि सिंहदरबारभित्रै हेल्थ डेस्क

    काठमाडाैं । सिहंदरबार भित्र कार्यरत कर्मचारीहरुलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले मंगलबारबाट एकजना विशेष चिकित्सक र एकजना नर्ससहितको हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । छैटौ स्वास्थ्य सेवा दिवसको विशेष अवसर पारेर स्वास्थ्य मन्त्रालयले सिंहदरबार परिसरमा हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो । दुई कोठामार्फत हेल्थ डे...

  • ओलीसहित सबै नेताले भारतसँग सम्बन्ध बिगार्दैनौं भन्नुभएको छ : कोशियारी

    १४ फागुन । नेपाल-भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल-भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको विशेष साक्षात्कारमा कोशियारीले भने, ‘आगामी दिनमा नेपाल-भारत द्विपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढी केन्दि्रत हुन्छ, भारत नेपालमा विकास भएको हेर...