बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्टाक्ट टे्रसिङ गर्दा ९ जना र बुंगल नगरपालिका एक जना र बित्थड चिर गा...
सुदूरपश्चिम
-
-
चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास
बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए । मेडिकलमा कार्यरत ति स्वस्थ्यकर...
-
महामारीका बिच नेकपा र काग्रेसलाई पाटी प्रबेस गराउन होडबाजी ,सामाजिक सञ्जालमा चर्को आलोचना
बझाङ – बझाङमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदा दुई ठूला राजनीतिक पार्टी भने मानिसको समूह भेला गरेर कार्यक्रम गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस पार्टीले कोरोना महामारीको अवस्थामा बझाङका विभिन्न पालिकामा पुगेर कार्यकर्ता भेलासहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरह...
-
छाडा पशुचौपायाले चैनपुरमा दुर्घटनाको जोखिम
बझाङ्ग । बझाङको सदरमुकाम चैनपुरमा छाडा पशुचौपाया बढेका छन् । विहानतिर सेती नदीको छालमा र बेलुका चैनपुर बजारको चौराहादेखि खुल्ला मञ्चसम्म र शान्ति मार्ग रोडको पान्कोटसम्म राति सडकमा छाडा पशुचौपायाहरु बढ्न थालेपछि छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । ...
-
बझाङमा ८ जना सहित सुदूरपश्चिममा ५० जनामा कोरोना पुष्टि
बझाङ, मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर ८ र बझाङमा ८ जना र डडेल्धुराका दुई जनामा संक्रमण पु...
-
छान्नामा बाढी पहिरोको बितण्डा, दुई गाउँहरु पहिरोको उच्च जोखिममा
बझाङ, भदौ ८गते । लगातारको बार्षाले जिल्लाको खप्तड छान्ना गाउँपालिकाका दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । खप्तड छान्ना गाउँपालिका ३ धडा गाउँ र सोही गाउँपालिको ७ को गोर्खालीको फाटे र किमशैन गाउँ पहिरोको उच्च जोखिममा परेका हुन् । लगातार आएको बर्षाका साथै गाउँ मुनीबाट सडक खन्दा धडा गाउँ मुनीबाट पहिरो आउन सुरु भएपछि...
-
बझाङमा स्क्रब टाईफसका विरामी बढ्दै
बझाङ - कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा स्क्रब टाईफसका जोखीम समेत बढ्दै गएको छ । स्क्राब टाईफस गएको विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ । दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रब टाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर...








