• खप्तडछान्ना गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न

    खप्तडछान्ना गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । पालिकाका विभिन्न ऐन तथा नियमावलिको संशोधन तथा नयाँ ऐनहरु पारित गर्दै पालिकाले शुक्रबार अधिबेशन सम्पन्न गरेको हो । त्यस्तै चालू आर्थिक बर्षका योजनाहरुको प्रगती समिक्षाका साथै पालिकाले आगामी दिनमा गर्ने अल्पकालीन तथा दिर्घकालिन नीति समेत पास गरेको छ । पालिका अध्...

  • विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जयपृथ्वी नगरपालिकाको सक्रियता

    बझाङको जयपृथ्वी नगरपालिकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित हरेक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्...

  • बझाङमा ढँडार मष्टामाँणु पुननिर्माण महाअभियान सञ्चालन, भेटी स्वरुप आर्थिक सहयोग संकलन

    बझाङमा ढँडार मष्टामाँणु पुनर्निर्माण महाअभियान सुरू गरिएको छ । देवीदेवताहरूको पनि देवता भनेर चिनिने मष्टो देवताको माँणु पुननिर्माणका लागि बझाङमा महाअभियान सुरू गरिएको हो । आज विहिबार बझाङ सदरमुकाम चैनपुरस्थित होटल होलिडे ईनको सभाहलमा पत्रकार सम्मेलन गरि ढंडारमष्टा माँणुको पुननिर्माण गर्ने अभियान बारे जानकारी गराइएको...

  • पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थाल्यो, आज राती पानी पर्ने सम्भावना

    नेपालको पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थालेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रिएको हो । आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि भने पूर्वदेखि पश्चिमसम्म नै हल्का वर्षा तथा हिमपातक...

  • बझाङमा समयमै स्ट्रेचर नपाउँदा गर्भवती महिलाको बाटोमै ज्यान गयो

    बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुग...

  • बझाङ जिप दुर्घटना अपडेट: एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

    बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका...

  • बझाङमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

    बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको तलकोट गाउँपालिकामा जिप दुर्घटना  भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर तर्फ आइरहेको से १ ज ८४३ नम्बरको जिप अहिले राती ८:३५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जना...

  • भीम रावलले प्रचण्डकै आरोपको ‘कपी पेस्ट’ गरेको एमालेको निष्कर्ष

    नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै ...

  • बालगायक सचिन परियारको निधन

    बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमोनियाको कारण सचिनको ज्यान गएको जनाएको छ । गाउँले शैलीमा बोल्ने र...

  • सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

    सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ।मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञाप...