• सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, प्रतिपक्षी प्रतिवाद गर्ने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दै गर्दा सत...

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको भाउ बढ्यो

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लाग...

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : मर्यादित काम, श्रमिकको सम्मानमा जोड

    आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ । विश्व भरका मजदुरले दिवसलाई...

  • बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी निर्वाचित

    बझाङ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली क...

  • बझाङ उपनिर्वाचन अपडेट : एमालेलाई उछिन्दै कांग्रेस उम्मेदवार सिंहको अग्रता

    बझाङ – बझाङ क्षेत्र नम्बर १ (क) मा शनिबार सम्पन्न भएको प्रदेश सभा उपनिर्वाचन अन्तर्गत अहिले मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म थलारा गाउँपालिका–९, छविसपाथिभेरा, खप्तडछान्ना, सुर्मा गाउँपालिका सहित जयपृथ्वी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता बन...

  • बझाङमा मतगणना सुरु

    बझाङ : बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ स...

  • बझाङ उपचुनाव : सबै मतपेटिका संकलन, सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी

    बझाङ : बझाङ क्षेत्र नम्बर १ मा हिजो भएको प्रदेश सभा (क) उपनिर्वाचनको सबै मतपेटिका संकलन भएको छ । शनिबार साँझ देखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न सुरु गरिएको भएपनि साइपाल गाउँपालिकाबाट आइतबार बिहान मात्रै मतपेटिका सदरमुकाम ल्याइएको छ । भौगोलिक रुपमा विकट एवं सदरमुकाम चैनपुरबाट टाढाको दुरीमा रहेको साइपाल गाउँपा...

  • ६१ हजार बढी मतदाता रहेको बझाङ क्षेत्र नम्बर १ मा ३० हजार ३ सय २८ जनाले गरे मतदान, मतगणना भोली हुने

    बझाङ – बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा आज भएको उपचुनावमा ४९ प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म चलेको मतदानमा ४९.१२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन् । बिहान ...

  • बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते

    बझाङ – बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको थलारा गाउँपालिका – ८ का ६० वर्षिय मदनराज जोशी र उनको १३ वर्षिया देउसरा जोशी रहेका छन् । आज शनिबार बिहान घर नजिकै रहेको भैँसि गोठमा भालुले उनिहरुलाई आक्रमण गरेको वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशीले बताए । भैँसि गोठमा माहुरी घार हेर्न ...

  • बझाङ उपनिर्वाचन : अहिलेसम्म ४६ प्रतिशत मत खस्यो

    बझाङ : उपचुनाव भइरहेको बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मात्रै मतदान भएकोमा दिउँसो ४ बजेसम्म ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मान बहादुर धामिले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २८ हजार ५ सय ८ मत खसेको छ । बिहान मतदाताक...