• रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका...

  • बझाङमा समयमै स्ट्रेचर नपाउँदा गर्भवती महिलाको बाटोमै ज्यान गयो

    बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुग...

  • बझाङ जिप दुर्घटना अपडेट: एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

    बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका...

  • भीम रावलले प्रचण्डकै आरोपको ‘कपी पेस्ट’ गरेको एमालेको निष्कर्ष

    नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै ...

  • सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

    सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ।मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञाप...

  • बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु

    बझाङः बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। हिजो दिउँसो घटना घटेको हो। हिजोदेखि परि...

  • सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ...

  • कठ्याङ्ग्रिदो चिसोमा पनि छाउगोठमै बझाङका महिला

    पुस ६, बझाङ : बझाङमा अझै पनि छाउपडी प्रथा न्यूनिकरण हुन सकेको छैन् । जिल्लाका अधिकांस ग्रामीण भेगमा अहिले पनि महिनावारीको समयमा महिलालाई गरिने विभेद यथावत रहेको छ । छाउपडी प्रथा विरुद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले अभियान चलाए पनि जिल्लाका सबै स्थानीय तहमा अझै यो प्रथा हट्न सकेको छैन् । अशिक्षा, जनचेत...

  • नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

    ६ पुस, बझाङ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहे...

  • बझाङमा लगातार भूकम्प, आज पनि ४.१ म्याग्निच्युडको धक्का महशुस

    ३ पुस, बझाङ । बझाङमा लगातार भूकम्पको धक्का महशुस गरिएको छ । आज बुधबार दिउँसो ३ः०२ मा बझाङ तलकोट गाउँपालिकाको धमेना आसपास नै केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि, अघिल्लो बुधबार जिल्...