समसामयिक Archives - Page 4 of 22 - Khaptad Aawaj
Saturday September 26, 2026  |  
Menu
  • गृहपृष्ठ
  • समसामयिक
  • समाचार
    • प्रदेश
      • प्रदेश 1
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली
      • प्रदेश २
      • सुदूरपश्चिम
    • बझागं
  • विचार/ब्लग
    • अन्तर्वार्ता
  • अर्थ
    • बैंकीगं
    • पर्यटन
    • कृषी
    • उर्जा
  • मनोरञ्जन
    • मोडल
    • संगीत
    • बलिउड / हलिउड
  • राजनीति
  • साहित्य
    • कथा
    • सन्देश
    • मेरो पत्र
    • मुक्तक
    • कबिता
    • गजल
  • मल्टीमिडिया
    • मल्टीमिडिय
    • फोटो फिचर
    • रेडियो कार्यक्रम
  • बिबिध
    • खेलकुद
    • शिक्षा
    • प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • जीवन शैली
    • अनौठो बिश्व

समसामयिक

  • बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो

    बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बुंगल नगरपालिका –१ चौपाताका मान बहादुर बोहरा रहेका छन । बोहराको बुधबार साँझ बिहेबाट घर फर्किदै गर्दा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहरा हिजो साँझ नै लडेका भएप...

  • बझाङदिप क्याम्पसमा नेविसंघद्वारा प्रजातन्त्र दिवस मनाइयो, प्रकृति लम्सालको न्यायका लागि आवाज उठाइयो

    नेविसंघले बझाङदिप क्याम्पस झोतामा प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ । क्याम्पस परिसर सरसफाइ गर्दै, नेपालको झन्डा फरफराएर औपचारिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेविसंघका कार्यकर्ताहरूले अत्याचारी दमन विरुद्ध मौन विरोध प्रदर्शन गरेका थिए । साथै, भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोज...

  • देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन, देउडा संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड

    बझाङ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान बझाङ शाखाको उद्घाटन गरिएको छ । देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सहित मंगलबार बझाङ जिल्लाको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा भव्य देउडा सहित शाखाको उद्घाटन गरिएको हो । कार्यक्रममा बझाङबासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घा...

  • बझाङमा १४ वर्षीया किशोरीमाथी जबरजस्ति करणी, एक जना पक्राउ

    बझाङ । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो। बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ...

  • बझाङमा एचपीभी खोप अभियान: १२ हजारभन्दा बढी किशोरीलाई खोप, लक्ष्यअनुसारको सफलता

    रमेश बोहरा बझाङ माघ २२ गते देखि बझाङमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत १२ हजार १ सय २४जना बालिकाहरुले उक्त खोप लगाएका छन् । १२ हजार १ सय २८ लाई खोप लगाउनु पर्ने लक्ष्य स्वास्थ्य कार्यलयको राखेको थियो ।जिल्ला स्वास्थ्य कार्यालयका बझाङका अनुसार, जिल्लाका १२ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल...

  • श्रमजीवी पत्रकार संघ बझाङद्वारा आधारभूत पत्रकारिता तालिम सञ्चालन

    बझाङ : बझाङमा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको छ । जिल्ला आयुर्वेद कार्यालय बझाङको सहकार्यमा श्रमजीवी पत्रकार संघ, जिल्ला समिति बझाङद्धारा क्रियाशिल पत्रकारहरूका लागि आधारभूत पत्रकारिता तथा खोजमुलक रिपोर्टिङबारे २ दिने पत्रकारिता तालिम सञ्चालन भएको हो । हालसम्म पत्रकारितासम्बन्धी ताल...

  • साइपाल गाउँपालिकामा बैंक सेवा अझै अपूरो, स्थानीय सरकार लाई ध्यानाकर्षण

    बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दाहरू बैंक सेवाको अभावका कारण अझै पनि कठिनाइ झेल्न बाध्य भएका छन्। साइपाल गाउँपालिकाको क्षेत्रफल जिल्लाको करिब ४७% ओगट्ने भए पनि आधारभूत बैंकिङ सेवाका लागि सदरमुकाम चैनपुरसम्म चार–पाँच दिनको लामो यात्रा गर्नुपर्ने अवस्था छ। संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमध...

  • सुदूरपश्चिमले सधैं नयाँ परिवर्तनका सपना देखिरहेको छ

    (more…)...

  • खप्तड छान्ना गाउँपालिकामा सुरक्षा टोलीद्वारा सचेतना कार्यक्रम र विकास निरीक्षण सम्पन्न

    खप्तड छान्ना गाउँपालिकामा प्रमुख जिल्ला अधिकारी ओम प्रकाश भट्टराईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले विशेष भ्रमण सम्पन्न गरेको छ । टोलीमा राष्ट्रिय अनुसन्धान आयोगका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी दुर्गा पर्साद भट्ट , जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर जोशी, डिभिजन कार्यालय प्रमुखलगायतका पदाधिकारी ...

  • कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ । तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • …
    • 22
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

  • खप्तडछान्नामा नेपाली कांग्रेस एकै ठाउँमा

  • बेपत्ता खड्काको खोजीका लागि गाउपालिकाबाट ड्रोन टोली परिचालन

  • रसुवा बाढीपीडितका लागि खप्तडछान्ना गाउँपालिकाको २६ लाख बढी सहयोग

  • गौरा : तल्लागाउँको आँगनमा छुटेको बाल्यकाल

  • बझाङका रवीन्द्र युएफसीको ढोकामा, अब उपाधिका लागि अन्तिम भिडन्त

  • बझाङ्गी बाघ’ रवीन्द्र ढाँट आज यूएफसी यात्राको निर्णायक भिडन्तमा

  • बिरिजात : सुर्माको हिमालमा जीवित आस्था र पुर्खाको कथा

  • गाडीको ठक्करबाट घाइते गिरिको उपचारमा लापरवाही भएको आफन्तको आरोप

  • बझाङको गोठालो संस्कृति र भैँसी साराइ

  • इतिहासको गर्भमा बझाङका अनुत्तरित प्रश्नहरू

तथ्य सहित सत्यको खोजी,गलत पात्र र प्रबृतीको उत्खनन् तथा समुन्नत समाजको निर्माणको सत् प्रयास

हाम्रो टिम

संचालक / प्रधान सम्पादक : शैलेन्द्र रोकाया
सम्पादक : शुवासचन्द्र रोकाया
सह- सम्पादक : बिर्ख बोहरा
समाचारदाता : शुभकामना कुमारी रोकाया, सबिन कठायत , कपिल रोकाया ,शिब रोकाया, भेषराज बिस्ट

सम्पर्क

खप्तड मिडिया हाउस द्वारा संचालित
सुचना बिभाग दर्ता न. २५९१ / २०७७ / ०७८
जयपृथ्बी नगरपालिका १० बझाङ
फोन: ०९२ ४२१२५४, ९८४८४८१७७७
Email: latter.khaptad@gmail.com

Find us on Facebook

Radio Khaptad Awaz

© 2020 Khaptad Awaz, All Right Reserved.

Powered by:Bikashsoft Technology