• बझाङदीप क्याम्पसमा स्ववियु निर्वाचन: गठबन्धन विरुद्ध अखिल (समाजवादी) एक्लै प्रतिस्पर्धामा

    आसन्न  चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि  बझाङदीप क्याम्पसमा मंगलबार विभिन्न विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियू एकातिर गठबन्धनमा छन् भने, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एक...

  • बझाङदीप क्याम्पस स्ववियु निर्वाचन: रोशन भण्डारीको नेतृत्वमा नेविसंघ-अनेरास्ववियु गठबन्धनको उम्मेदवारी

     बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न  चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...

  • “तुफान”को डोजर अभियान , राजमार्गमा अतिक्रमित संरचनामा हटाईयो

    बझाङ, जिल्लाको दुर्गाथली गाउँपालिकाले जयपृथ्बी राजमार्गमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ । स्थानीयले जयपथ्बी राजमार्ग आसपासको जग्गाको मुआब्जा लिएको एक दशक बिति सके पनि राजमार्गमा अतिक्रमण गरि स्थानीयहरुले अस्थाई घर तथा टहरा बनाउँदै आएका थिए । दुर्गाथली गाउँपालिकाकाको–२ मौरिबगर देखि सुडिखोला सम्मको जयपृथ्वी रा...

  • रास्वपा सभापति लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश नितीज राईको इजलासमा आज भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका...

  • भीम रावलले प्रचण्डकै आरोपको ‘कपी पेस्ट’ गरेको एमालेको निष्कर्ष

    नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेको छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै ...

  • बझाङको सुर्मा गाउँपालिका –४ मा हुने उपनिर्वाचनका लागि एमाले काङ्ग्रेसले उम्मेदवार टुङ्गो लगाए

    बझाङ : आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बझाङमा वडाध्यक्ष पदको लागि मुख्य राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन्। जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाले र नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदको लागि उम्मेद्वारको टुङ्गो लगाएका हुन्। नेकपा माओवादी केन्द्रले भने शनिबार बिहान उम्मे...

  • जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

    बझाङ : बझाङको जयपृथ्वी राजमार्ग स्तरोन्नति माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आज नेपाली काङ्ग्रेस बझाङका युवा नेता अभिषेक बहादुर सिहंको नेतृत्वमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितीको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई उक्त विषयमा ज्ञापनपत्र बुझाएको हो जिल्ला जोड्ने मुख्य सडकखण्ड ...

  • आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै न...

  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, प्रतिपक्षी प्रतिवाद गर्ने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन । बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दै गर्दा सत...

  • बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी निर्वाचित

    बझाङ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली क...