काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका...
राजनीति
-
-
देउवालाई पौडेलको चार पन्ने चेतावनी ! सोधे-यो कस्तो कुतर्क ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्याएको आरोप लगाएका छन् । पत्रको सुरुमा नै १३ औं महाध...
-
क्रान्तिकारीले जनयुद्धको पहिलो सहिदलाई जन्मस्थानमै पुगेर सम्झियो
गोरखा। माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको जन्मस्थलमै पुगेर २३ औं स्मृति दिवस मनाएको छ। क्रान्तिकारीले सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल सहितका स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ। सहिद रम्तेलको सम्झनामा क्रान्तिकारीले बृहत् स्वास्थ शिविर समेत सन्चालन गरेको छ...
-
फोरम सरकारमा आए उपेन्द्र यादव परराष्ट्रमन्त्री
काठमाडौं । एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास कायमै राखेका छन् । सोमबार विहान पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको छ । त्यसअघि प्रचण्डले संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा सम्वाद गरेका थिए । स्रोतका अनुसार ...
-
म्यादी प्रहरी मृत्यु घटनाका दोषीलाई कारवाही हुन्छः मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जनाएका छन् । उनले घटनाको दोषीलाई कारवाही हुने पनि बताए । कालिकोटमा गत मंसिर १० गते प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका तिकुवाका म्यादी प्रहर...





