वर्तमान राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको संकटको वीचबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वव्यापी एक आयामको रुपमा विकसित गर्ने उद्देश्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीवीचको छलफलको अन्तिम निष्कर्ष पश्चात पार्टी एकता सुनिश्चित भएको छ । त्यसैले अब हिज...

