बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको हो । आक्रमण...
बझागं
-
-
निर्वाचनका लागी तयार रहन मन्त्री ठकुन्नाको आग्रह
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेर बैसाखमा चुनावको मिती तोके संघीय मामिला तथा समान्य प्रसासन मन्त्री गणेश ठकुन्नाले निर्वाचनका लागी तयार रहन आग्रह गर्नु भएको छ । नेकपा केपी पक्षले सदरमुकाम चैनपुरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै नेपाली जना ताजा जनादेशको पइामा रहेको बताउदै सबै नेता कार्यक्रर्ताहरुले निर्वा...
-
जेष्ठ नागरिकलाई खप्तड छान्ना गाउँपालिकाको कम्मल कोसेली
बझाङ । चिसो बढ्दै गए पछि यहाँको एक गाउँपालिकाले जेष्ठ नागरिक हरुलाई कम्मल कोसेली दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले गाउँपालिकाले भरिका ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई चिसोमा न्यानो गर्नका लागी एक एक वटा कम्मल दिएको हो । गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रम अन्र्तगत गाउँपालिकाका सबै जेष्ठ नागरिकलाई कम...
-
बझाङ धनगडी उडान तालिका सार्बजनिक , भाडादर भने महंगो भएको गुनासो
बझाङ ः बझाङमा मंगलबार देखि नियमित हवाइ सेवा सञ्चालन गर्न कार्यतालिका सार्बजनिक भएको छ । हप्ता दुई दिन बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको बताइएको छ । धनगढीबाट बझाङको भाडा दर भने ५ हजार ४८ रुपैंया कायम गरिएको छ । समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते नि...
-
बलात्कारको घटनालाई मिलापत्र गर्ने ६ जनालाई प्रहरी नियन्त्रण
बझाङ ।बझाङमा बलात्कारको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जना नियन्त्रणमा लिएको छ । बलात्कार गरेर घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका – २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईंलाई सोमवार पक्राउ गरेको हो । गएको २९ साउनमा मष्ट...
-
डा.केसीको जिवन रक्षाको माग गर्दै बझाङमा नेबिसंघको प्रर्दशन
बझाङ । २३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार नेपाल बिध्यार्थी संघले सदरमुकाम चैनपुरमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ । सरकारले हाल सम्म पनि डा.केसीका मागहरु प्रति संम्बेदनशिल नभएको भन्दै मागहरुलाई सुनुवाई गरि डा.केसीको जिवन रक्षा गर्न सरकारलाई संघले दवाप दिएको हो । नेपाल बिद्यार्थी ...
-
बझाङमा पिसिआर परिक्षण सुरु, दैनिक दुई सयको नमुना परिक्षण गरिने
बझाङ । लामो समयको पखाईपछि जिल्ला अस्पताल बझाङमा कारोना प्रयोगशाला सञ्चालन आएपछि स्थानीयस्तरमा खुशी छाएकोे छ । जिल्ला अस्पताल बझाङले बुधबार बेलुका ७ बजे प्रेस विज्ञप्ती मार्फत प्रयोगशाला सञ्चालनमा आएको सर परिक्षण समेत सफल भएको बताएपछि स्थानीय स्तरमा ख’शी छाएको हो । बझाङ प्रयोगशाला जडानको सम्पुर्ण काम सकेपछि उक्त परिक्ष...
-
बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या
बझाङ । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा २ की एक १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको छ । बुधबार बेलुका मष्टा गाउँपालिका २ की १२ बर्षिया नाम सम्झना कामीको बलात्कारपछि हत्या भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक बालिकाका बाजे गोर्ख कामीले भन्नुभयो,बुधबार बेलुका ४ ः ३० बजे उहाँको गाउँ खिकालाबाट पशुचौपया बाँध्न ...
-
सिमाका लागी खटीएका प्रहरीलाई छाक टार्नै धौ धौ, गाँउलेबाट पैचो मागेर गुजरा चलाउदै
बझाङ । भदौ २० गते सिमा प्रहरी चौकीमा रहेका सबै प्रहरी भोक भोकै बस्नु पर्यो । २१ गते विहान सबेरै उठेर सिमा प्रहरी चौकीमा रहेका ३ जना प्रहरीको टोली शैनगाँउकी रुप्सी बोहराको घरमा पुगे । झिसमीसेमा नै प्रहरी आगनमा आएको देखेपछि उनिहरु घरपरिवारका सदस्यहरु नै अलमलमा परे । के भयो होला एका विहानै प्रहरी किन आए भनेर बोहराको मनमा ...
-
तीन भाइ इञ्जिनियरले शुरु गरे व्यवसायिक ‘ड्रयागन फ्रुट’ खेती
दार्चुलाको नौगाड गाउँपालिका–६ मलानमा पहिलो पटक व्यवसायिक ड्रयागन फ्रुट खेती शुरु गरिएको छ । कृषि विज्ञ महेन्द्र सिह धामी, आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामीको संयुक्त लगानिमा सिउँडी प्रजातीको ड्रयागन फ्रुट खेती शुरु गरिएको हो । ग्रिन ल्याण्ड कृषि तथा पशु फार्म दर्ता गरेर यहाँका युवाले पहिलो पट...











