बझाङ । बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। खप्तड छान्ना गाउँपालिका(४ माझीगाउँमा आज भालुको आक्रमणबाट सोही ठाउँ बस्ने २८ वर्षीया अंकिरा रोकाया घाईते भएकी हुन्। आफ्नो घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काटन जाने क्रममा बाटोमा भालुले रोकायालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाए...
बझागं
-
-
बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते
बझाङ । बझाङमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् । जिल्लाको थलारा गाउँपालिका‑६ का जनक थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ब १०४ नम्बरको मोटरसाइकलले दुर्गाथली गाउँपालिका–२ मौरिबगड नजिक सिमागाँउका अन्दाजी ५० वर्षीय यज्ञ बिष्टलाई सोमवार ठक्कर दिँदा उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घ...
-
मष्टा गाउँपालिकाको भवन बनाउन १५ रोपनी जग्गा दिने स्थानियलाई सम्मान
मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निःशुल्क दान गरेका हुन् । गाउँपालिकालाई निःशुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत...
-
स्थानीय स्राेत व्यक्ति पहिचान तथा त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न ।
(more…)...
-
बझाङमा निस्सासिएर गोठमा बाँधेका ७ पशुचौपाया मरे
बझाङः बझाङमा ७ पशुचौपाया मरेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका–३ मेलतडीस्थित २ तले घरको भुँइ तलामा रहेका ७ पशु चौपाया मरेका हुन्। भुँइ तलामा आगो बालेर परिवार गाउँमा रहेको घरमा आएकोमा आगोको धुवाँबाट निस्सासिएर भुँइ तलामा बाँधेर राखेका ७ वटा पशुचौपाया मरेका हुन् । शुक्रवार राती ८ बजेतिर स्थानीय लालबहादुर रावलक...
-
खप्तडछान्ना गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न
खप्तडछान्ना गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । पालिकाका विभिन्न ऐन तथा नियमावलिको संशोधन तथा नयाँ ऐनहरु पारित गर्दै पालिकाले शुक्रबार अधिबेशन सम्पन्न गरेको हो । त्यस्तै चालू आर्थिक बर्षका योजनाहरुको प्रगती समिक्षाका साथै पालिकाले आगामी दिनमा गर्ने अल्पकालीन तथा दिर्घकालिन नीति समेत पास गरेको छ । पालिका अध्...
-
विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जयपृथ्वी नगरपालिकाको सक्रियता
बझाङको जयपृथ्वी नगरपालिकाले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा जोड दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्येश्य सहित हरेक वर्ष विभिन्न निबन्ध, वक्तित्वकला, हाजिरीजवाफ लगाएतका प्रतियोगिता सञ्चालन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देवेन्...
-
बझाङमा ढँडार मष्टामाँणु पुननिर्माण महाअभियान सञ्चालन, भेटी स्वरुप आर्थिक सहयोग संकलन
बझाङमा ढँडार मष्टामाँणु पुनर्निर्माण महाअभियान सुरू गरिएको छ । देवीदेवताहरूको पनि देवता भनेर चिनिने मष्टो देवताको माँणु पुननिर्माणका लागि बझाङमा महाअभियान सुरू गरिएको हो । आज विहिबार बझाङ सदरमुकाम चैनपुरस्थित होटल होलिडे ईनको सभाहलमा पत्रकार सम्मेलन गरि ढंडारमष्टा माँणुको पुननिर्माण गर्ने अभियान बारे जानकारी गराइएको...
-
पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थाल्यो, आज राती पानी पर्ने सम्भावना
नेपालको पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थालेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रिएको हो । आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि भने पूर्वदेखि पश्चिमसम्म नै हल्का वर्षा तथा हिमपातक...
-
बझाङमा समयमै स्ट्रेचर नपाउँदा गर्भवती महिलाको बाटोमै ज्यान गयो
बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुग...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 53
- Next Page »











