• जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

    बझाङ्ग । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोमा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । शुक्रबार सदुरमकाम चैनपुरमा जयपृथ्वी नगरपालिका अपाङ्ग सुरक्षा सञ्जालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरीएको हो । जयपृथ्वी नगरपालिकाको आर्थिक सहयोग रु.एकलाखमा न्यानो कम्मल बितरण गरिएको सञ्जाले जनाइएको छ ...

  • जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग

    बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने...

  • बझाङका उच्च हिमाली भेगमा भारी हिमपात

    सुनिल मण्डेल बझाङ । मौसममा आएको परिवर्तनसँगै बझाङ जिल्लाका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । भदौ महिना देखिको लामो खडेरीले सुख्खा भइरहेको बझाङमा बिहीबार रातिदेखि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको छ । जिल्ल...

  • बझाङमा हावाबाट २४ किलोवाट क्षमताको विद्युत उत्पादन

    सुनिल मण्डेल बझाङ । बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा ...

  • खप्तड छान्ना गाउँपालिकाले अपाङ्ता भएका ब्यक्तिलाई रेडियो र सिरक बितरण

    बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाले पालिका भित्र रहेका अपाङ्ता भएका ब्यक्तिहरु लाई रेडियो र सिरक बितरण गरेको छ । आईतबार गाउँपालिकाको कार्यलय घाँटखोलामा एक औपचारिक कार्यक्रमको आयोजना गरि क बर्गको अपाङ परिचय पत्र पाएका २९ जनालाई प्रति ब्यक्ति एक सेट रेडियो र एक वटा न्यानो सिरक बितरण गरेको हो । सारिरिक रुपले अशक्त ...

  • भिरबाट धकेलेर हत्या, एक जना पक्राउ

    बझाङ, । बझाङको छबिसपाथीभेरा गाउँपालिका ३ झोडेखेल्नामा भएको हत्याको घटना सेलाउन नपाउदै फेरि भिरबाट धकेलेर एकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा भीरबाट फालेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो । शुक्रबार स्थानीय बजारबाट संगै मदिरा सेवन गरि घर छबिसपाथीभेरा गाउँपालिका ७का ३३ वर्षिय लव ब...

  • छबिस हत्या प्रकरणमा संलग्न चार जना सार्बजनिक

    बझाङ,। बझाङको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका छबिसपाथीभेरा गाउँपालिका ३का २७ बर्षीय अमृत सिंहको हत्यामा संलग्न चार जनालाई प्रहरीले सर्बजनिक गरेको छ । स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको मंगलवार चुनाव सकेर घर फर्किने क्रममा पराजित पक्षका युवाहरुले चुनाव...

  • सिंहको हत्याको बिरोधमा सदरमुकाम चैनपुर बन्द , बझाङ,धनगडी ,महेन्द्रनगर र काठमाण्डौमा प्रर्दषन

    बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि नेपाल तरुणदलका छबपिाथीमेरा गाउँपालिकाका सदस्य अमृत सिंहको हत्याको बिरोधमा देशका बिभिन्न जिल्लाहरुका बिरोध प्रर्दषन गरिएको छ । बुधबार नेबिसंघले सदरमुकाम चैनपुरमा बिरोध प्रर्दष्g गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ । त्यस्तै हत्याको बिरोधमा ...

  • छबिस हत्या काण्ड ः वडा अध्यक्ष सहित चार जना पक्राउ

    बझाङ, । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । छबिसपाथीभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सोही गाउँपालिका ३ घर भएका अमृत बहादुर सिंहको खुँडा प्रहार ग िहत्या गरिएको हो । आक्रमण...

  • खुँडा प्रहार गरेर काग्रेस कार्यकर्ताकोे हत्या, हत्याको आशंकामा वडा अध्यक्ष सहित दुई जना पक्राउ

    बझाङ । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३मा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ । सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताले जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरेको हो । आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं २ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी...