• पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता

    सिन्धुपाल्चोक, भदौ २८गते । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ । थप बिवरण आउन बाँकी छ ।...

  • भर्चुअल पद्धति मार्फत नेपाली काग्रेस खप्तडछान्ना द्वारा बीपी जयन्ती मनायो

    बझाङ । नेपाली कांग्रेस खप्तडछान्नाले जननायक बीपी कोइरालाको १०७औं जन्मजयन्ती भर्चुअल पद्धति जुम मिटिङ मार्फत सम्पन्न गरेको छ । बीपी जयन्तीको अवसरममा आयोजित कार्यक्रममा “नेपाली कांग्रेस खप्तडछान्नाको वर्तमान स्थिती र भोलिको कार्यदिशा“ बिसयमा छलफल भएको हो । कार्यक्रममा उपस्थित नेता तथा अतिथिहरुले जननायक बीपी कोइराला प्रत...

  • सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी

    धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्। सुन्दर सुदूरपश्चिम यातायात प्राल...

  • बढ्दो आत्महत्या, राज्य कति जिम्मेवार ?

    काठमाडौं । बिहीबार विश्व आत्महत्या रोकथाम दिवस । नेपालमा पनि सचेतनाका लागि विभिन्न सन्देश दिँदै यो दिवस मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण यो दिवस औपचारिकतामै सीमित हुने भएको छ । तर नेपालमा पछिल्लो समय आत्महत्याको दर भने बढ्दो रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीका कारण आत...

  • बझाङमा निषेधाज्ञा पाँच दिन थपियो

    बझाङ । समुदायमा कोरना संक्रमण फैलदै गएपछि एक हप्ताका लागी जिल्ला निषेधाज्ञा गरेको बझाड जिल्लामा थप ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले भदौ ३० गते सम्मका लागी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो । यस अगाडी भदौ १७ गते वाट २५ गते सम्म निषे...

  • बीपी जन्मजयन्तीः यस्तो छ नेपाली राजनीतिमा बीपीको योगदान

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शास...

  • आज दुईपटक चरबेला, यस्तो छ समग्रमा दिन

    आजको पञ्चांग  आज मिति २०७७ भाद्र १९ गते शुक्रबार, इस्वीसंवत सेप्टेम्बर ३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धआश्विनकृष्ण (पितृ) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धआश्विनकृष्ण (पितृ) को द्धि...

  • घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती

    बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्ट भएको सिमा प्रहरी चौकी धुलीले जनाएको छ । राती करिव ८ बजेतिर बिद्युत सर्ट भएर आग...

  • निषेधाज्ञा पछि सदरमुकाम चैनपुर सुनसान

    बझाङ । कोरोना माहामारी समुदायमा फैलिए पछी यसको रोकथाम र नियन्त्रणका लागी बझाङ जिल्लालाई एक हप्ता सम्म निषेधाज्ञा जारी गरिएको पछि जिल्ला सदरमुकाम चैनपु सुसा नबनेको छ । बुधबार बसेको जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णय पछि निषेधाज्ञा बिहिबार बिहान दुई घण्टा बजार खुलेपनि दिउसो भने सुनसान बनेको छ । सदरमुकाम चैनपु...

  • राहत बोकेर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

    काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढी/पहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गएको उन...